FEATURED
FEATURED
More News
Explore the latest stories
फुटबल खेल्दै मुख्यमन्त्री, मुख्यमन्त्री र मुख्यसचिव नेतृत्व टिमद्धारा प्रतिस्पर्धा,
हेटौडा, १ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेशका ्मुख्यमन्त्री किरण थापा मगरको टिम र प्रमुखसचिवसहितको टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको…
बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय, प्रदेशमा १८० कार्यालय र ४६८० दरबन्दी राख्ने निर्णय, घट्यो दरबन्दी
हेटौँडा, १ असोजः बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद…
बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने
हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न…
नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा
पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु…
सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु
भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा…
मनोहरा खोलामा राती आयो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
भक्तपुर, २९ भदौ : भक्तपुर र काठमाडौंको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेर पुलसम्म छोए पछि खोला किनारामा टहरा एवं घर…
गणेश जन्मोत्सवको अवसरमा मंगलबार सिन्दुर खेल्दै मनाईने सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा
भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा मंगलबार दिनभर सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै…
प्रधानमन्त्री बालेन्द्र शाह, मुख्यमन्त्री किरण थापालगायत जनप्रतिनिधिहरुबीच पुर्ननिर्माणबारे छलफल
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । विपद्…
सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ को उपाधी अरनिको माविले उचाल्यो
भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियनको उपाधी हात पारेको छ । सूर्यविनायक नगरपालिका नगर…

