LATEST STORIES
FEATURED

More News

Explore the latest stories

एकीकृत समाजवादीको राष्ट्रिय भेला तीन नेताको बहिष्कार

2022

काठमाडौं १३ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी छ। सोमबार र मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी…

दुई दिने कौसी खेती तालिम सुरु

2022

भक्तपुर, १३ असार : भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक馪शक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम…

राप्रपाद्धारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

2022

भक्तपुर, १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनीक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना…

शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो

2022

भक्तपुर, १० असार : मुसुक्क मुस्कान, उज्यालो अनि हसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छँेको सुन्दर तस्विर अंकित प्ले कार्ड हातमा बोकेर अन्तिम बिदाईमा…

नेमकिपा अध्यक्ष बिजुक्छेँलाई पत्नी शोक

2022

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा…

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

2022

काठमाडौं, ८ असार :  अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी…

दुई करोड ३२ लाख बैकिंङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

2022

भक्तपुर, ७ असार : बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घरभई…

गाडी र साल तथा सल्लाको काठ सहित दुई जना पक्राउ

2022

भक्तपुर, ८ असार । अबैध रुपमा गाडीमा राखेर साल र सल्लाको काठ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती…

अबैध जग्गा खण्डिकरणले भोलीको पुस्ताले सराप्ने छ : नगर प्रमुख खत्री

2022

भक्तपुर, ६ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अबैध जग्गा खण्डिकरण एवं प्लटिङले भोलीका पुस्ताले सराप्ने बताउनु भएको छ ।…

न्यूजकुण्ड TV