FEATURED
FEATURED
More News
Explore the latest stories
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन…
विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक
जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा ९एमाले० को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न…
इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा
काठमाडौँ, १३ भदौ । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन…
एसिया कप क्रिकेट :पाकिस्तानले टस जित्यो
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको…
जनैपूर्णिमा र गाईजात्रा पर्व भोली एकैदिन
काठमाडौँ, १३ भदौ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले…
सुनको मूल्य बढ्यो
काठमाडौँ, १३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो…
नेवार समुदायले गुँपुन्ही मनाउँदै
भक्तपुर, १३ भदौ : नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने…
गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी
भक्तपुर, १२ भदौ । भक्तपुरको गुण्डुमा सोमबार दिउसै चोरी भएको छ । स्थानीय राजकुमार गाइसीको घरबाट दिउँसो ११ः३० देखि १२ः३० भित्र चोरी भएको…
भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार
भक्तपुर, १२ भदौ । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन्…

