# अब ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने Source: https://newskunda.com/archives/147 Category: रोचक, सूचना प्रविधि Last updated: 2022-01-02 काठमाडौं, २२ कार्तिक । अब ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेका बताइएकोे छ । एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए । तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो । एजेन्सीको सहयोगमा --- Full list of posts: https://newskunda.com/llms.txt