# आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय Source: https://newskunda.com/archives/1652 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-08-04 काठमडौँ, १९ साउन : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । --- Full list of posts: https://newskunda.com/llms.txt