# एमाले अध्यक्ष आली पक्राउ Source: https://newskunda.com/archives/3521 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2026-03-28 भक्तपुर, १४ चैत : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलइ निवासबाटै पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनु भएका ओलीलाई आज बिहानै पक्राउ गरेको प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको कमाण्डको टोली बिहान ५ बजे पक्राउ गर्न गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरि काठमाडौं लगिएको उहाँले जानकारी दिनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt