# दिवा खाजा खाँदै विद्यार्थी Source: https://newskunda.com/archives/93 Category: शिक्षा Last updated: 2021-12-31 **बेनी, ९ पुस : **म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् । --- Full list of posts: https://newskunda.com/llms.txt