# प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो Source: https://newskunda.com/archives/5931 Category: FEATURED NEWS, अर्थ, राजनीति, विश्व, समाचार Last updated: 2026-11-23 काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । --- Full list of posts: https://newskunda.com/llms.txt