# माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु Source: https://newskunda.com/archives/121 Category: विश्व Last updated: 2022-01-02 काठमाडौँ, १७ पुष । भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएका छन् ।घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेका छन् भने उद्धारको कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी । --- Full list of posts: https://newskunda.com/llms.txt