# राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सञ्चालन Source: https://newskunda.com/archives/5344 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चलिरहेको छ। सभापति रवि लामिछानेले अध्यक्षमा बसेको बैठकमा समसामयिक विषयमा केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले बताउनु भयो । बैठकमा पछिल्ला राजनीतिक घट्नाक्रमकाबारेमा पनि छलफल भइरहेको बताईएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt