# सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण Source: https://newskunda.com/archives/1619 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ । --- Full list of posts: https://newskunda.com/llms.txt