# रानीवान केन्द्रविन्दु भएर भूकम्प Source: https://newskunda.com/archives/2550 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2023-03-13 काठमाडौँ, २९ फागुन : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो । --- Full list of posts: https://newskunda.com/llms.txt