# सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण Source: https://newskunda.com/archives/2546 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-13 सुनसरी, २९ फागुन : सुनसरीको इनरुवा नगरका सामुदायिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । नगरका १२ वटा सामुदायिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको हो । --- Full list of posts: https://newskunda.com/llms.txt