सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ, १५ साउन  : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।

यो पनि पढ्नुहोस  गोकर्णेश्वरमा भव्य रुपमा आयोजना हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८३