FEATURED
घटस्थापनाको दिन गठ्ठाघरमा भव्य रुपमा ‘ओपन रोडशो कन्सर्ट’ को आयोजना हुँदै, तयारी पुरा
भक्तपुर, ७ असोज । ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा यस वर्ष पनि भव्य श्रपमा ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ । कन्सर्टको आवश्यक तयारी पुरा गरेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी…

