माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, १७ पुष ।
भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएका छन् ।घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेका छन् भने उद्धारको कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी ।

यो पनि पढ्नुहोस  शीर्षक: चक्रवात ‘अर्णव’को कहरः श्रीलङ्कामा विद्यालय बन्द, भारतमा ८९ हजार नागरिकको उद्धार
प्रकाशित मितिः