विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिने प्रचण्डको भनाई

काठमाडौं १६ पुष ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताउनुभएका छन् । प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी समेत गर्नुभयो । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएका हुन् ।

यो पनि पढ्नुहोस  बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री किरण थापाले भन्नुभयो : अबको दुई सय दिन विकास निर्माणमा तीव्रता दिनुस्
प्रकाशित मितिः