FEATURED
FEATURED
More News
Explore the latest stories
कोठी सञ्चालक सोनाम पक्राउ
त्रिशूली, २९ चैत : आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको…
उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण
काठमाडौँ, २९ चैत : दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ ।…
नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई
भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग…
एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी हो : एमाले अध्यक्ष ओली
राँझा, २७ चैत : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने…
मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी
काठमाडौँ, १४ चैत : आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना…
क्तपुर–नगरकोट सडक खण्डको ठेक्का सम्झौता रद्ध गर्ने
भक्तपुर, १४ चैत : दुई वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडक खण्ड बिस्तार कार्य आठ पटक म्याद थप…
नयाँवर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजन
भक्तपुर, ११ चैत : नयाँवर्ष २०८० साल एवं भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’…
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
चितवन, ५ चैत : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग…
पुराना डुङ्गाले फेवातालमा बढ्दो जोखिम
खरा, ५ चैत : फेवातालमा साइँली, डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल …… स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना :…


