FEATURED
गुवाहाटीमा होटल विवादमा गोलीबारी: एकै परिवारका चारसहित पाँच जनाको मृत्यु
भारतको असम राज्यको गुवाहाटीमा होटल स्वामित्व र लिज विवादका क्रममा भएको गोलीबारीमा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित…


