LATEST STORIES
FEATURED

More News

Explore the latest stories

दुई दिने कौसी खेती तालिम सुरु

२०७९

भक्तपुर, १३ असार : भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक馪शक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम…

यसवर्ष भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, बिकासमा समन्वय गरेर अगाडि बढौँ : सांसद एवं पूर्वमन्त्री महेश बस्नेत

२०७९

भक्तपुर, ३० जेठ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतले भक्तपुरको बिकासमा वर्तमान् सरकारको बक्रदृष्टि परेको बताउनु भएको छ…

प्रधानमन्त्री देउवा र संघका पदाधिकारीबीच छलफल, ११ बुँदे प्रस्ताव पेश

२०७९

भक्तपुर, २५ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य संघका टोलीबीच आज भक्तपुरको विकासकाबारेमा छलफल भएको छ । भक्तपुर उद्योग वाणिज्य…

सूर्यविनायकको गुण्डुमा औद्योगिक ग्राम निर्माण हुने

२०७९

भक्तपुर, २३ जेठ : सूर्यविनायक नगरपालिका–७ गुण्डुमा भक्तपुर जिल्लामै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । यहाँ रहेको सार्की खोल्छा नाममा चिनिने स्थानमा…

महिलालाई कानूनी अधिकारबारे जानकारी दिन छहारी साकोसको महिला हिंसा सम्बन्धि अभिमुखीकरण सम्पन्न

२०७९

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा चोकमा रहेको छहारी साकोसले यहाँका महिलाहरुलाई महिला अधिकार प्रत्यायोजित गर्दै महिला हिंसा रोक्ने उदेश्यले एक…

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट न्यूनतम २.३८ रुपैयाँदेखि १९ रुपैयाँ सम्म

२०७९

काठमाडौँ, २१ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको…

पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

२०७९

काठमाण्डाै, १९ जेठ :  नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू…

News

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

२०७९

काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा…

भक्तपुरका तीन नगरपालिकाका नव निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई

२०७९

भक्तपुर, १२ जेठ । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा…

न्यूजकुण्ड TV