LATEST STORIES
FEATURED

More News

Explore the latest stories

सूर्यविनायक नगर अस्पतालमा सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, नसर्ने रोग न्यनूनिकरणका लागि सचेतना फैलाउनु आवश्यक : संयोजक रविन्द्र सापकोटा

२०८३

भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई तीन दिने प्रशिक्षक प्रशिक्षण आजबाट सूर्यविनायक नगर अस्पतालमा सुरु भएको छ…

पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै सफल पारे किरण थापाले वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा

२०८३

काठमाडौं, १६ साउन । माननीय किरण थापा मगर वागमति प्रदेशका लागि मात्रै होईन राजनीतिक क्षेत्रमा नौलो नाम भने होईन । सामाजिक क्षेत्रदेखि राजनीतिसम्म…

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

२०८३

-नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य चौकी परिसरमा आज दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको भव्य उद्घाटन सम्पन्न भएको छ…

दुवाकोटमा निःशुल्क तिलगंगाका डाक्टरद्धारा आँखा जाँच सेवा सुरु

२०८३

भक्तपुर, १५ साउन । चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा आजबाट आँखा उपचार सेवा सञ्चालनमा आएको छ । तिलगंगा आँखा प्रतिष्ठान र चाँगुनारायण नगरपालिकाको सहकार्यमा दुवाकोटमा…

प्रदेशमा सत्ता साझेदारी गर्ने नेकपा एमाले र नेकपाबीच तीन बुदेँ सहमति, वागमतिमा मुख्य मन्त्रीको जिम्मवारी किरण थापालाई दिने निश्चित

२०८३

काठमाडौं ९ साउन। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आज शनिवार प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा एमालेले ३ र…

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

२०८३

भक्तपुर, ६ साउन । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागि भएका एमालेका छ जना मन्त्रीले आज संयुक्त राजिनामा बुझाए…

जनताको सुख दुःखको सारथी बन्दै सूर्यविनायक-८ वडा कार्यालय, वडा अध्यक्ष पुष्पराजद्धारा उदाहरणीय कार्यको घोषणा

२०८३

भक्तपुर, ४ साउन । आफ्ना नागरिकको सुख र दुःखमा साथ दिने संकल्पका साथ सूर्यविनायक नगरपालिका–८ कार्यालयले स्थानीय तहमै उदाहरणीय कार्यको सुरुवात गरेको छ…

नेपाली कांग्रेसका नेताहरूको भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग

२०८३

भक्तपुर, ४ साउन । भक्तपुरमा सम्पन्न नेपाली कांग्रेसका नेताहरूको एक भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरेको…

भक्तपुरमा एकै दिन छुट्टछुटै स्थानमा खसेर तीन जनाको मृत्यु, एक घट्नामा २७ जना पक्राउ

२०८३

भक्तपुर, ३ साउन । भक्तपुरमा आज एकैदिन दुई होटल र एक घरमा गरि तीन जनाको खसेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका…

न्यूजकुण्ड TV