FEATURED
FEATURED
More News
Explore the latest stories
रास्वपा केन्द्रीय बैठकको निष्कर्ष : न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढाउने
काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा…
एमाले अध्यक्ष ओलीद्धारा संविधानसभा सदस्य तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ, १४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो…
रास्वपा बैठकको निर्देशन : सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर
काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई…
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौँ, १४ कात्तिकः निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन…
चाँगुनारायण नगरपालिकाद्धारा विद्यालय, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान
भक्तपुर, १४ कात्तिक । चाँगुनारायण नगरपालिकाले एसइई परीक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकामा…
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
काठमाडौँ, १४ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र…
स्वास्थ्य चौकी उदघाटनमा विवाद चर्किए पछि बारामा चल्यो गोली
वीरगन्ज, १४ कात्तिक। बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना…
झरीमा रोकेन पत्रकारलाई : पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं, १४ कात्तिक : लगातार परेको झरी । बिहानैको झरीको पर्वाह नगरी माइतीघरमा भेला भएका पत्रकारहरु प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको…
वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल), दुवै खेल वर्षाले प्रभावित
काठमाडौँ, १४ कात्तिक। लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ । आज हुने भनिएका दुवै खेल वर्षाले प्रभावित भएपछि टिकट…


