FEATURED
पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं १६ पुष । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ७९ जना रहेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारे ४ हजार ६ सय ५१ जना होम आइसोलेसनमा रहेका छन्…


