LATEST STORIES
FEATURED

More News

Explore the latest stories

सिरुटार वडा कार्यालय कलात्मक रुपमा नयाँ भवन निर्माण हुदै

2026

भक्तपुर, ३ असार : सूर्यविनायक नगरपालिकाले आफ्ना नौ वटा वडाको कलात्मक रुपमा कार्यालय भवन निर्माण सम्पन्न गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं.…

बकुलहर रत्ननगर अस्पताल चितवनदेखि बिभिन्न जिल्लाका विरामीको भरोसा र बरदान बन्दै

2026

-रमेश गिरी भक्तपुर २ असार । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि…

सूर्यविनायक वडा नं. ८ सिपाडोलमा सार्वजनिक सुनुवाई सम्पन्न : चौतर्फी बिकासको लहरले फेरियो सिपाडोल

2026

भक्तपुर, २ असार । एक दशक अगाडिसम्म भक्तपुर जिल्लामै निकै पिछडिएको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले १० वर्षको अन्तरालमा मुहार फेरेको छ…

सूर्यविनायक नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाई सम्पन्न, वडावासीले गरेनन् गनासो

2026

भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं. १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा…

नेपालमै पहिलो पटक सरकारी अस्पतालमा तर्फ रोबोटिक शल्यक्रिया भित्रयाउदै भक्तपुर अस्पताल, सुरु गर्दै रोबोटिक शल्यक्रियादेखि तालिम केन्द्र

2026

-रमेश गिरी भक्तपुर, २८ जेठ : विरामी र विशेषज्ञ चिकित्सकबीच लामो दुरीमा रहेर विरामीको मुटु लगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक…

स्वास्थ्य सेवा बिस्तारसंगै विश्व विद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान

2026

हेटौडा, २६ जेठ : वागमति प्रदेशको राजधानी हेटौडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेश स्तरीय विश्व विद्यालय स्थापना…

सूर्यविनायक नगरपालिकाको बक्तृत्वकला, अरनिको मावि प्रथम

2026

भक्तपुर, २४ जेठ । विद्यार्थीहरुको बौद्धिक कलाको विकास र्ने उदेश्यले सूर्यबिनायक नगरपालिकाले आयोजन गरेको नगरस्तरीय वक्तृत्वकला (कक्षा ८ देखि १०) कार्यक्रम आज नगरपालिकाको…

रास्पवा भक्तपुरमा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

2026

भक्तपुर, २२ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वम नयाँ कार्य समिति निर्वाचित गरेको छ । आज…

वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न

2026

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने…

न्यूजकुण्ड TV