FEATURED
FEATURED
More News
Explore the latest stories
गुण्डुमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयवासीले खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई…………….
भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित वडा कार्यालयको सभा हल । बिहिबार सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियासिल पत्रकार…
सिपाडोलमा भव्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५८ जनाले लिए सेवा
भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल स्वास्थ्य चौकीमा आज बुधबार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २५८ जनाले…
चाँगुनारायणको मञ्जुश्री गुम्बा नजिक ट्रयाक्टर दुर्घटना दुई जनाको मृत्यु, नौ घाईते
भक्तपुर, २० जेठ : चाँगुनारायण नगरपालिका वडा नं ८ मञ्जुश्री गुम्बा नजिक आज साँझ ढलान सकेर भक्तपुरतर्फ फर्किदै गरेको ट्रयाक्टर पल्टिदा दुई जनाको…
भाईकृष्ण श्रेष्ठको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको नयाँ कार्यसमिति चयन
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर अधिवेशनबाट भाईकृष्ण श्रेष्ठ अध्यक्षमा सर्ववम्मत चयन हुनु भएको छ । सूर्यविनायकमा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३…
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर हुदै
भक्तपुर १९ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले आफ्ना नागरिकलाई स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले भोली बुधबार बृहत निःशल्क स्वास्थ्य…
नगरकोटमा सार्वजनिक सुनुवाई , वडाध्यक्ष लामा भन्नुहुन्छ : विकासले फेरिदै नगरकोटको मुहार
भक्तपुर, १८ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ६ को पर्यटकीय आधारशिलाको रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिदै…
स्वास्थ्य मन्त्री किरण थापाद्धारा गैसस भक्तपुरद्धारा प्रकाशित स्मारिका शुसासनको लोकार्पण
-नबराज काफ्ले भक्तपुर, १६ जेठ : गैर सरकारी संस्था महासंघ ९गैसस० नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न…
सूर्यविनायकको हाट बजार : स्थानीय उत्पादनदेखि परिकारसम्म एसईई सम्मानदेखि सांगीतिक कार्यक्रमसम्ममा भीड
भक्तपुर, १६ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको…
भक्तपुर जिल्ला सूर्यविनायक चेस प्रतियोगिता–२०८३ सूर्यविनायकमा सुरु , ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा
भक्तपुर, १६ जेठ : भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता–२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक…

