FEATURED
FEATURED
More News
Explore the latest stories
पहिलो पटक जिब्रो छेडी महाद्धिप बोकेर टोलटोल घुमे २७ वर्षीय सुजन
भक्तपुर, २ बैशाख : मध्यान्हदेखिनै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि…
देवीदेवताको खट बोकेर सिन्दुर खेल्दै मनाइयो सिन्दुर जात्रा
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर…
नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटककै आगमन
नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान…
मध्यपुरथिमिवासीले सिद्धिकाली, बिष्णुबीर र चान्हृेसिया जात्रा मनाए
भक्तपुर, १ वैशाख : एउटा समूह धिमे बाजा, झ्याली बजाउदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ति धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि…
बिस्केट जात्राको लिङ्गो ढालियो, भैरब र भद्रकालीको रथ जुधाइयो
भक्तपुर, १ वैशाख : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ ६ बजेर २ मिनेटमा लिङ्गो ढालेर सम्पन्न भएको…
भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्रा
-रमेश गिरी भक्तपुर, १ बैशाख : भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको संघारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा…
चरखण्डी, सिरुटार, बालकोट, थिमिमा बिस्केट जात्रा
भक्तपुर, १ वैशाख : भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईचो लागेको छ । चरखण्डी महादेव मन्दिरको…
विश्वध्वजासहितको लिङ्गो हेर्न भक्तपुरका हजारौको भीड
भक्तपुर, १ बैशाख : नेपालको प्राचिन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न आज बिहानैदेखि हजारौको भीड लागेको…
मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न
भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान…

