FEATURED
FEATURED
More News
Explore the latest stories
एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए
सप्तरी, १९ साउन : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को…
सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान
काठमाडौँ, १९ साउन : सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार…
कोरोनाको सङ्क्रमणको चौथो लहरको त्रास
काठमाडौँ, १९ साउन : नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक…
बढ्दै भक्तपुरमा अपराध, एक वर्षमा ८३२ वटा घट्ना, एक हजार ६ अभियुक्त, ७४५ पक्राउ, २६३ जना फरार
भक्तपुर, १५ साउन : भक्तपुरमा गतवर्षहरुको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/०७९ मा भएका…
एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम
काठमाडौँ, १५ साउन : नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने…
सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौँ, १५ साउन : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो…
खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, १५ साउन : खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प…
साउन १५ खिर खाएर मनाइँदै
काठमाडौँ, १५ साउन : साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र…
६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
काठमाडौँ, १५ साउन : देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु…

