समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ, ४ साउन :(नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताउनुभएको छ ।

एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभयो । प्रशिक्षणमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  ओली निवास पुगेका बालेनलाई मतपरिणाम सार्वजनिक हुनु अगावै ओलीले दिएका थिए बधाई

काठमाडौँ, ४ साउन :(नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताउनुभएको छ ।

एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभयो । प्रशिक्षणमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू, खोज तथा उद्धारका सामग्री, जनशक्ति र आश्रयस्थल तयारी अबस्थामा राख्न निर्देशन