FEATURED
FEATURED
More News
Explore the latest stories
‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ सुरु, २८ टिम भिड्दै
भक्तपुर, २४ बैशाख : सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजबाट सुरु भएको छ । सूर्यविनायक…
खरिपाटीका सुकुम्वासी शिविरमा रहेका विरामीहरुको उपचार वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ…
प्रदेश भाषा दिवस–२०८३ सम्पन्न, भाषा संग्रहालय खोल्ने मुख्य मन्त्री बानियाँको घोषणा
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वागमती प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई…
सिपाडोलमा ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण सुरु, वडाध्यक्ष बस्नेतद्धारा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेशिनको उद्घाटन
भक्तपुर, २३ बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलले महिला तथा किशोरीहरूका लागि अनुदानमा सेनेटरी प्याड वितरण गर्न आज टोलटोलमा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’…
गोकर्णेश्वरमा भव्य रुपमा आयोजना हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८३
काठमाडौँ २२ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक,…
हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने
भक्तपुर, २२ बैशाख : जिल्ला हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय…
सूर्यविनायक नगरपालिकाद्धारा प्यान, भ्याट लगायतका दर्ता तथा नविकरण सेवा सञ्चालन गर्दै
भक्तपुर, २२ बैशाख : आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट वितरण हुदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ…
हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो
भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा…
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
भक्तपुर, २१ बैशाख : भक्तपुरमा आज बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिदाँ एक भारतीय नागरिकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ स्थित…


