FEATURED
FEATURED
More News
Explore the latest stories
एसइईको नतिजा असार तेश्रो साता
भक्तपुर, २९ चैत । यसवर्षको एसइई परीक्षाको नतिजा असार तेश्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेश्रो…
नौ महिनामा १६ वटा गैँडाको मृत्यु
नवलपुर, २९ चैत : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा…
कोठी सञ्चालक सोनाम पक्राउ
त्रिशूली, २९ चैत : आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको…
सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन
काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा…
उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण
काठमाडौँ, २९ चैत : दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ ।…
नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई
भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग…
‘केपी ओलीसँग मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका ५२ देशबाट छानिएर नेपालीभाषी नवप्रतिभा अन्तरक्रिया
भक्तपुर, २८ चैत : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’…
एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी हो : एमाले अध्यक्ष ओली
राँझा, २७ चैत : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने…
आज दाम चढाएर श्रेष्ठ भन्नुहुन्छ, ‘जिब्रो छेडी महाद्धिप बोकेर बोडे शहर घुम्न दुई गतेको प्रतिक्षामा छु’
भक्तपुर, २७ चैत : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक…

