FEATURED
FEATURED
More News
Explore the latest stories
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ सार्वजनिक, राजनीतिक सङ्घर्षदेखि ४ दशकको शैक्षिक सेवासम्मका अनुभव पुस्तकमा समावेश
काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका ७६ वर्षीय प्रेमकुमार राईको आत्मवृत्तान्त पुस्तक शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। नेकपाका वरिष्ठ नेता तथा…
एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस
हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती…
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अब पुर्नस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा
हेटौँडा, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्का कारण ठूलो धनजनको क्षति भएको अवस्थामा अब उद्धार र राहतपछि पुनस्र्थापना तथा पुनर्निर्माणलाई…
परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
– नारायण थापा नुवाकोट, २२ असोज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन…
मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला
भक्तपुर, २२ असोज : वागमती प्रदेशका विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङले आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको दशैं रमाइलो महोत्सव–२०८३ को उद्घाटन गर्नु भएको…
काँग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा महेश श्रेष्ठको उम्मेदवारी
काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज मतदान प्रक्रिया सुरु हदैछ । काठमाडौं यतिखेर नेपाली काँग्रेसको महाधिवेशनको रौनक निकै थपिएको…
जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२÷०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने…
कांग्रेस भक्तपुरका नेता एवं वरिष्ट समाजसेवी अष्टकुमार कवेंलाई केन्द्रीय सदस्यमा विजयी गराउन नेताहरु सक्रिय
=================================================== राजनीतिको साथै नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशको अध्यक्ष समेत रहनु भएका कवेँले खेलकुदको विकास, शिक्षाको विकास, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा…
नेपाली काँग्रेस भक्तपुरको वडा अधिवेशन : काँग्रेसको परम्परा, परिभाषा र सिद्धान्तलाई छाडेर महाधिवेशन गरिरहेको छ : दूर्लभ थापा
भक्तपुर, १९ असोज । नेपाली काग्रेसका भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् संघीय सांसद दूर्लभ थापाले नेपाली काँग्रेस (गगन थापा पक्ष) ले यतिखेर काँग्रेसको…

