LATEST STORIES
FEATURED

More News

Explore the latest stories

शान्ति–सुरक्षा सुदृढ बनाउन प्रधानमन्त्रीको निर्देशन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह

२०८३

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ। उहाँले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र सुरक्षा…

प्रधानमन्त्री वालेन्द्र शाह र रवि लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

२०८३

काठमाडौँ, कात्तिक १९ गते । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शिष्टाचार…

नागरिकको सुरक्षा र सम्मान सर्वोपरि, प्रहरीमा निष्पक्षता र भरोसा कायम गर्छु : आईजीपी केसी

२०८३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले…

२०८३ कार्तिक १९ गते बिहीबारको राशिफल | मेषदेखि मीनसम्म विस्तृत विश्लेषण

२०८३

मेष राशि आज तपाईंले समयलाई आफू अनुकूल प्रयोग गर्न सक्नुहुनेछ। धार्मिक क्रियाकलाप र पूजा-पाठमा मन लाग्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिलेर काम सहज बन्नेछ।…

प्रधानमन्त्री बालेनसँग आज भारतीय विदेश सचिव मिश्रीको भेट, भारत भ्रमणको एजेन्डामा छलफल हुने

२०८३

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र…

एनपीएलमा आज दुई खेल, लुम्बिनी–जनकपुर र काठमाण्डु–विराटनगर भिड्दै

२०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक…

त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकमार्फत घरमै, विद्यार्थीलाई विश्वविद्यालय धाउनुपर्ने बाध्यता हट्ने

२०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीका शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ।…

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका ८ मध्ये ४ कैदी पक्राउ, ४ अझै फरार

२०८३

काठमाडौँ । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका ८ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। शुक्रबार राति कारागारबाट भागेका कैदीमध्ये हालसम्म ४…

निजी विद्यालयका शिक्षक–कर्मचारीका पाँचबुँदे माग तत्काल सम्बोधन गर्न ईस्टूको आग्रह

२०८३

काठमाडौँ । निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका पेसागत अधिकार, सेवासुविधा, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू)…

न्यूजकुण्ड TV