सुनसरी, २९ फागुन : सुनसरीको इनरुवा नगरका सामुदायिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । नगरका १२ वटा सामुदायिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0