यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १५ पुस ।
आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस  बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय, प्रदेशमा १८० कार्यालय र ४६८० दरबन्दी राख्ने निर्णय, घट्यो दरबन्दी
प्रकाशित मितिः