सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी

काठमाडौं, १७ पुष । मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १ ० को कठिन जित हात पारेको हो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ । पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो । खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

काठमाडौं, १७ पुष । मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १ ० को कठिन जित हात पारेको हो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ । पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो । खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  भक्तपुरको दरबारस्क्वायरमा टी(२० विश्वकप ट्रफी प्रर्दशनी