समाचार लेख्दा राजनीतिक टोपी फुकालेर पसे मात्रै प्रेस स्वतन्त्रतालाई जोगाउन सकिन्छ : एमाले नतो एवं सांसद बस्नेत

एमाले नेता एवं सांसद बस्नेतले पत्रकारिताले भ्रम छर्यो भने समाज भ्रममै रहन्छ भन्दै एउटा व्यक्ति भ्रममै जन्मने, भ्रमममै हुर्किने र भ्रममै मृत्यु हुने अबस्था आउन दिन नहुने र सत्यमै बाँच्ने ताकत बनाउने पत्रकारिता हुनु पर्नेमा जोड दिनु् भयो ।
राजनीतिक दल तथा प्रतिपक्ष दललाईः भने केही छुट रहेको बताउदै सांसद बस्नेतले भन्नुभयो, ‘प्रतिपक्षको धर्म नै सत्ता पक्षलाई नङ्ग्याउने नै हो भन्दै उहाँले राजनीतिमा त्यो छुट भए पनि पत्रकारितामा त्यस्तो छुट नहुने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

एमाले नेता एवं सांसद बस्नेतले पत्रकारिताले भ्रम छर्यो भने समाज भ्रममै रहन्छ भन्दै एउटा व्यक्ति भ्रममै जन्मने, भ्रमममै हुर्किने र भ्रममै मृत्यु हुने अबस्था आउन दिन नहुने र सत्यमै बाँच्ने ताकत बनाउने पत्रकारिता हुनु पर्नेमा जोड दिनु् भयो ।
राजनीतिक दल तथा प्रतिपक्ष दललाईः भने केही छुट रहेको बताउदै सांसद बस्नेतले भन्नुभयो, ‘प्रतिपक्षको धर्म नै सत्ता पक्षलाई नङ्ग्याउने नै हो भन्दै उहाँले राजनीतिमा त्यो छुट भए पनि पत्रकारितामा त्यस्तो छुट नहुने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  अपराध अनुसन्धानलाई विधि, विज्ञान, परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ : मुख्यमन्त्री किरण थापा