रानीवान केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २९ फागुन : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष बिजुक्छेसम्म गरे मतदान (फोटो फिचर)

काठमाडौँ, २९ फागुन : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण