एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा सचिवालय बैठक आव्हान

काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ।

 

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  समानुपातिक प्रणाली खारेज गरौँ, राष्ट्रिय सभाको सदस्य संख्या थपौ : काँग्रेस वाग्मति प्रदेश सभापति बाँनिया

काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ।

 

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  अपाङ्गता भएका व्यक्तिलाई अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर दिनु पर्छ : सूर्यविनायक नगर प्रवक्ता रविन्द्र सापकोटा