हिमेश पन्तको जाहेरीको आधारमा जनआस्थाका सम्पादक पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ, प्रहरीले पुर्यायो साईबर ब्यूरो

काठमाडौं, ३१ असोज। जनआस्थाका सम्पादक एवं बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई फलपातीको दिन प्रहरीले घरमै गएर पक्राउ गरेको छ । सरकारले दशैं बिदा शुरु भएकै दिन अर्थात फूलपातीको दिन आज मध्यान्हमा पत्रकार श्रेष्ठको नख्खुस्थित घरमा प्रहरी पुगेको श्रेष्ठले सञ्चार माध्यमलाई जानकारी गराएको थिए । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको आफ्ना वकिललाई समेत जानकारी गराएका थिए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले आफ्नो परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । पत्रकार श्रेष्ठलाई पक्राउ गरि साइबर ब्यूरो लगिएको जानकारी दिएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिहीबारभित्र हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३१ असोज। जनआस्थाका सम्पादक एवं बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई फलपातीको दिन प्रहरीले घरमै गएर पक्राउ गरेको छ । सरकारले दशैं बिदा शुरु भएकै दिन अर्थात फूलपातीको दिन आज मध्यान्हमा पत्रकार श्रेष्ठको नख्खुस्थित घरमा प्रहरी पुगेको श्रेष्ठले सञ्चार माध्यमलाई जानकारी गराएको थिए । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको आफ्ना वकिललाई समेत जानकारी गराएका थिए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले आफ्नो परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । पत्रकार श्रेष्ठलाई पक्राउ गरि साइबर ब्यूरो लगिएको जानकारी दिएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  भोट किन्न राती गुण्डु पुगेर भोज खाइरहेका कांग्रेस नेता परे जनताको घेराबन्दीमा