दिवा खाजा खाँदै विद्यार्थी

बेनी, ९ पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् ।

यो पनि पढ्नुहोस  सूर्यविनायक वडा नं. ८ सिपाडोलमा सार्वजनिक सुनुवाई सम्पन्न : चौतर्फी बिकासको लहरले फेरियो सिपाडोल
प्रकाशित मितिः