FEATURED
FEATURED
More News
Explore the latest stories
बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय, प्रदेशमा १८० कार्यालय र ४६८० दरबन्दी राख्ने निर्णय, घट्यो दरबन्दी
हेटौँडा, १ असोजः बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद…
बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने
हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न…
नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा
पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु…
सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु
भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा…
मनोहरा खोलामा राती आयो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
भक्तपुर, २९ भदौ : भक्तपुर र काठमाडौंको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेर पुलसम्म छोए पछि खोला किनारामा टहरा एवं घर…
प्रधानमन्त्री बालेन्द्र शाह, मुख्यमन्त्री किरण थापालगायत जनप्रतिनिधिहरुबीच पुर्ननिर्माणबारे छलफल
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । विपद्…
मुुख्यमन्त्री किरण थापा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता, भोटेकोशी बाढी प्रभाभितका लागि सहकार्य गर्ने सहमति
भक्तपुर, २८ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा भोटेकोशी बाढीको विपदमा परेका बालबालिकाका लागि शिक्षा, युवा रोजगारी सिर्जना तथा स्थानीय…
सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप –२०८३’ सुरु, नगर प्रवक्ता सापकोटाद्धारा उद्घाटन
भक्तपुर, २८ भदौ : सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३’ भक्तपुरमा आजबाट सुनपा–८ स्थित तेक्वाण्डो कबर्ड…
गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउँछ : मुख्यमन्त्री किरण थापा
भक्तपुर, २७ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको एक महिने गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा…


