LATEST STORIES
FEATURED

More News

Explore the latest stories
News

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताए

२०८३

भक्तपुर, २४ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म…

बालकोटस्थित घरबाट एमाले अध्यक्ष ओलीले भन्नुभयो : ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

२०८३

भक्तपुर, २४ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने व्यक्ति नभएको बताउनुभएको छ। गत वर्ष भदौ…

भदौ २४ मा खराने ग्याङको घर मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

२०८३

भक्तपुर, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते बालकोटस्थित आफ्नो घरमा भएको आगजनीको उद्देश्य…

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे हामीलाई न्याय दिनेमा विश्वस्त छु : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा

२०८३

भक्तपुर, २४ भदौ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे आफूलाई न्याय दिनेमा विश्वस्त रहेको बताउनु भएका छ ।   नेपाली…

बी.पी. विचार, राष्ट्रिय राजनीति र कांग्रेसबारे भक्तपुरमा विचार गोष्ठीको तयारी पुरा, सहभागि हुन आग्रह

२०८३

भक्तपुर, २३ भदौ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्ती भव्य रुपमा मनाउने…

बाढीमा परेर ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै सूर्यविनायकमा दीप प्रज्जवलन

२०८३

भक्तपुर, २२ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा सूर्यविनायकमा दीप…

श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न, मध्यराती १२ बजेसम्म मेला

२०८३

भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित श्यामा श्यामा धाम शक्ति मन्दिर (राधाकृष्ण मन्दिर)मा श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको…

News

श्रीमतिको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुदै घर फर्किए यादव परिवार

२०८३

भक्तपुर, १९ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राङ्गनमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएकोमा खुसीले…

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको निर्देशन लगत्तै भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नती सुरु, एक साता भित्र सञ्चालनमा ल्याईने

२०८३

हेटौडा, १८ भदौे । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि काठमाडौँ आवत–जावतमा समस्या आएपछि वागमती प्रदेश सरकारले हेटौँडालाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गका रूपमा…

न्यूजकुण्ड TV