FEATURED
FEATURED
More News
Explore the latest stories
वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल), दुवै खेल वर्षाले प्रभावित
काठमाडौँ, १४ कात्तिक। लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ । आज हुने भनिएका दुवै खेल वर्षाले प्रभावित भएपछि टिकट…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सञ्चालन
काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चलिरहेको छ। सभापति रवि लामिछानेले अध्यक्षमा बसेको बैठकमा…
डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार
डोल्पा, १४ कात्तिक : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको…
बाढीपहिरोका कारण मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध
काठमाडौँ, १४ कात्तिकः बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका(२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण…
भरिदै कुलेखानी जलाशय, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
हेटौँडा, १४ कात्तिकः लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक…
उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित
मुस्ताङ, १४ कात्तिकः उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । अर्नब चक्रवातको प्रभावले हिमपातका कारण…
चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आइतबार मौषममा केही सुधार हुने
काठमाडौँ, १४ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश…
पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, १४ कात्तिकः रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको…
निर्वाचन प्रहरीको पोसाक खरिद अनियमितताः उपसमितिले तोक्यो अध्ययनको पूरा समयतालिका
काठमाडौँ – निर्वाचन प्रहरी (म्यादी) को पोसाक खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले अध्ययनको विस्तृत कार्यतालिका तयार पारेको छ। सिंहदरबारमा बिहीबार…


