LATEST STORIES
FEATURED

More News

Explore the latest stories

एक महिनादेखि फोहोर नउठ्दा मध्यपुरथिमिमा दुर्गन्ध, चोकचोकमा फोहोर

2022

भक्तपुर, १९ साउन : मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको…

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

2022

काठमडौँ, १९ साउन : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको…

थप ७६० मा सङ्क्रमण पुष्टि

2022

काठमाडौँ, १९ साउन : देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

2022

काठमाडौँ, १९ साउन : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ ।…

सात खेलाडी सम्मानित

2022

काठमाडौँ, १९ साउन :  खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको…

कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु

2022

महोत्तरी, १९ साउन : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२…

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

2022

बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा…

एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

2022

सप्तरी, १९ साउन : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को…

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान

2022

काठमाडौँ, १९ साउन : सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार…

न्यूजकुण्ड TV