FEATURED
आज कांग्रेसको नयाँ कार्यसमितिको शपथ, गगन थापाको नेतृत्वमा पहिलो बैठक
पाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने समारोहमा सभापतिबाहेक नवनिर्वाचित पदाधिकारी तथा…


