FEATURED
आईपीओको पाइपलाइनमा ११७ कम्पनी, ७१ अर्बको आवेदन अलपत्र; स्वीकृति कहिले?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति पर्खिरहेका ११७ कम्पनीका आवेदन प्रक्रियामा रहेका छन्। कात्तिक ११ गतेसम्मको विवरणअनुसार यी कम्पनीले कुल ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको आईपीओ…


