FEATURED
नेप्सेमा ३३ अंकको उछाल, कारोबार रकम पनि बढेर साढे ७ अर्ब नजिक
काठमाडौं । साताको कारोबारका क्रममा बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। परिसूचकमा वृद्धिसँगै कारोबार रकममा समेत…


