ट्यांकरको ठक्करबाट काँग्रेस नेतृ कार्कीको मृत्यु, श्रीमान् घाईते
भक्तपुर, २ असोज : काठमाडौंबाट जडिबुटी हुदै भक्तपुरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले आज बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।
कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर जाने क्रममा आज कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयांकरले ठक्कर दिदाँ मोटसाईकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव परीक्ष(ाका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र ट्यांकर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रण्मा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  आगामी निर्वाचनमा एमालेको लडाई बिकास, समृद्धि, परिवारवादको बिरोधीसँग : एमाले नेता बस्नेत
भक्तपुर, २ असोज : काठमाडौंबाट जडिबुटी हुदै भक्तपुरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले आज बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।
कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर जाने क्रममा आज कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयांकरले ठक्कर दिदाँ मोटसाईकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव परीक्ष(ाका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र ट्यांकर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रण्मा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  बिस्केट जात्रामा ३६ सिसि क्यामरा, तीन ड्रोनबाट निगरानी