FEATURED
FEATURED
More News
Explore the latest stories
प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान
काठमाडौँ, ६ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति…
वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, मंसिर १४ गते राष्ट्र बैंकलाई पत्र पठाइने
काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ…
निर्वाचनको बाहनामा संविधानलाई चलाए आन्दोलन हुन्छ : नेकपाका संयोजक पुष्पकमल दाहाल
भक्तपुर, ५ मङ्सिर : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन…
संविधान र कानुनको र्बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : निर्वाचन आयोग
काठमाडौँ, ४ मङ्सिर: निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । राष्ट्रिय मान्यता प्राप्त…
निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श
काठमाडौँ, ४ मङ्सिरः निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग…
प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्का निर्णय
काठमाडौँ, ४ मङ्सिरः मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्नाका साथै चीन सरकारले अनुदानस्वरुप प्रदान गर्ने २० लाख अमेरिकी…
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै
काठमाडौँ, ४ मङ्सिर : प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले…
भक्तपुर अस्पतालको सेवामा सुधार गर्न मुख्यमन्त्री थापा मगरको निर्देशन
भक्तपुर, ४ मङ्सिर : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ठ हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किदै…
नेपाल–जापान सांस्कृतिक महोत्सव मध्यपुरथिमिमा भव्य रुपमा सम्पन्न (फोटो फिचर)
भक्तपुर, ४ मङ्सिर : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको नेपाल–जापान सांस्कृतिक महोत्सवमा दुई देशको…


