FEATURED
FEATURED
More News
Explore the latest stories
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास
काठमाडौँ, ३१ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका…
लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउँछु : काँग्रेस सभापति गगन थापा
ललितपुर, ३१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताउनु भएको छ । पार्टीको…
स्थापना भएको २७ वर्षपछि नेपाल कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन, नगर प्रमुख श्रष्ठद्धारा मोडुलर आईसियूको उद्घाटन
भक्तपुर, २९ असोज : अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष…
सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न
भक्तपुर, २४ असोज : नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता…
क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’…
मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज होटल सिटी गाउँ…
एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस
हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती…
जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२÷०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने…
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाद्धारा गणेश माविको नयाँ भवन उद्घाटन
भक्तपुर, १९ असोज : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन…


